सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पूर्वमन्त्री खड्का नियन्त्रणमा

mayukarajkumari

काठमाडौँ, 

दीपक खड्का
पक्राउ परेका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज बिहान उनलाई नियन्त्रणमा लिएको हो।

सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ का अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई पक्राउ गरिएको हो। यस विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया