राशिफल
सुनचाँदि
युनिकोड
विनिमयदर
मौसम
शेयरबजार
पात्रो
काठमाडौँ,राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
डा. भट्ट हालसालै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकको पदबाट अवकाश लिएर आएका थिए।