पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगे

mayukarajkumari

शुक्रबार काठमाडौं आएका उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको ठूलो भीड लागेको थियो।

उनको स्वागतका लागि दुर्गा प्रसाईं तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापालगायत समर्थकहरू विमानस्थलमा उपस्थित भएका थिए।

स्वागतका लागि मानिसहरूको भीड बढ्ने सम्भावना भएपछि प्रहरीले विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ।








प्रतिक्रिया